काठमाडौँ। बुधबार सँझ सोलुखुम्बुमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोलुखुम्बु जिल्लाको छेस्काम आसपास केन्द्रबिन्दु भएर साँझ ६ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो।
भूकम्पको तीव्रता म्याग्निच्युडमा ४.६ मापन गरिएको केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको छ।
31 Baisakh 2082, Budhbar 08:26 मा प्रकाशित
79
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar