रिलायन्स फाइनान्सको आरुघाट शाखा कार्यालय स्थानान्तरण हुने

काठमाडौँ। रिलायन्स फाइनान्स लिमिटेडको गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नं. १ स्थित सञ्चालनमा रहेको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ। 

उक्त शाखा कार्यालय असार ३० गते अर्थात सोमबारबाट धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका वडा नं. बिच बजार धादिङ्गबेसीमा स्थानान्तरण भई सोही स्थानबाट कारोबार सञ्चालन हुने कम्पनीले जनाएको छ। 


प्रतिक्रिया