काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिद दर १३६ रूपैयाँ ३० पैसा र बिक्री दर १३६ रूपैयाँ ९० पैसा रहेको छ।
युरोपियन युरो एकको खरिद दर १५४ रूपैयाँ ९३ पैसा र बिक्री दर १५५ रूपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिद दर १८० रूपैयाँ ४० पैसा र बिक्री दर १८१ रूपैयाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १६६ रूपैयाँ ८२ पैसा र बिक्री दर १६७ रूपैयाँ ५५ पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ७२ पैसा र बिक्री दर ८७ रूपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रूपैयाँ १५ पैसा र बिक्री दर ९८ रूपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०३ रूपैयाँ ८८ पैसा र बिक्री दर १०४ रूपैयाँ ३३ पैसा रहेको छ।
यस्तै, जापानी येन १० को खरिद दर ९ रूपैयाँ ५६ पैसा र बिक्री दर ९ रूपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ६७ पैसा र बिक्री दर १८ रूपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ३२ पैसा र बिक्री दर ३६ रूपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ३९ पैसा र बिक्री दर ३७ रूपैयाँ ५६ पैसा रहेको छ।
थाई भाट एकको खरिद दर ४ रूपैयाँ ९ पैसा र बिक्री दर ४ रूपैयाँ ११ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ ११ पैसा र बिक्री दर ३७ रूपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ९२ पैसा र बिक्री दर ३१ रूपैयाँ ६ पैसा रहेको छ।
त्यसैगरी, साउथ कोरियन वन एक सयको खरिद दर ९ रूपैयाँ ६२ पैसा र बिक्री दर ९ रूपैयाँ ६६ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रूपैयाँ ५ पैसा र बिक्री दर १४ रूपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रूपैयाँ ७५ पैसा र बिक्री दर २० रूपैयाँ ८४ पैसा रहेको छ।
हङकङ डलर एकको खरिद दर १७ रूपैयाँ ५६ पैसा र बिक्री दर १७ रूपैयाँ ६३ पैसा, कुवेती दिनार एकको खरिद दर ४४४ रूपैयाँ ५८ पैसा र बिक्री दर ४४६ रूपैयाँ ५४ पैसा, बहराइन दिनार एकको खरिद दर ३६१ रूपैयाँ ६० पैसा र बिक्री दर ३६३ रूपैयाँ १९ पैसा, ओमनी रियाल एकको खरिद दर ३५४ रूपैयाँ ३ पैसा र बिक्री दर ३५५ रूपैयाँ ५९ पैसा, भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।