काठमाडौँ। विकास हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
कम्पनीले आज बैशाख १६ गते ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर बिक्रीका लागि अनुमति पाएको हो।
कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
16 Baisakh 2082, Mangalbar 09:59 मा प्रकाशित
371
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar