रातो मच्छिन्द्रनाथको रथबाट नरिवल खसालियो

काठमाडौँ। रातो मच्छिन्द्रनाथको जात्राअनुसार आज रथको टुप्पोबाट धार्मिक परम्पराअनुसार नरिवल खसालिएको छ। खसेको नरिवल जसले समात्छ, उसले सुपुत्र प्राप्त गर्छ भन्ने मान्यता रहेको छ।

यस अवसरमा ललितपुर महानगरपालिकाले आज आफ्ना कार्यालयमा सार्वजनिक बिदा पनि दिएको थियो।

प्रतिक्रिया