काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण भएको छ। बैंकको काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं. २६ गोंगबु स्थित सञ्चालनमा रहेको शाखा कार्यालय आज अर्थात साउन २६ गते सोमबार स्थानान्तरण भई सेवा सञ्चालनमा आएको छ।
बैंकको उक्त शाखा कार्यालय सोमबार (साउन २६ गते) बाट कामठमाडौँ महानगरपालिका वडा नं. २६ स्थित करिब १५० मिटर पूर्व तर्फ अवस्थित क्वालीटी क्याफेसँगैको रातो घरमा स्थानान्तरण भई सम्पूर्ण बैंङ्गिक कारोबार सञ्चालनमा आएको बैंकले जनाएको छ।
26 Saun 2082, Sombar 09:47 मा प्रकाशित
509
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar