काठमाडौँ ।आज आइतबारक लागि नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज फाइन गोल्ड (9999 शुद्धता) को मूल्य प्रति तोला रु १,९६,५०० निर्धारण गरेको छ। यो मूल्य बिहीबारको मूल्य रु १,९३,१ ०० भन्दा रु ३,४०० ले बढी हो।
त्यस्तै, चाँदीको मूल्य आज प्रति तोला रु २,२५० कायम गरिएको छ, जुन बिहीबारको मूल्य रु २,२३५ भन्दा रु १५ ले बढेको हो।
पछिल्लो केही दिन यता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा चाप देखिएको भए पनि आजको दिन नेपाली बजारमा यसको मूल्य पुनः वृद्धि भएको छ। चाँदीमा भने सानो मात्रामा घटावट आएको देखिन्छ।
18 Saun 2082, Aaitabar 11:37 मा प्रकाशित
280
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar