नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्यो

foreign exchange

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु. १३९.२५ र बिक्रीदर रु. १३९.८५ कायम गरिएको छ।

युरोपियन युरोको खरिददर रु. १५१.७२ तथा बिक्रीदर रु. १५२.३७ तोकिएको छ। त्यसैगरी, युके पाउन्ड स्टर्लिङको खरिददर रु. १८०.०४ र बिक्रीदर रु. १८०.८२ रहेको छ।

अष्ट्रेलियन डलरको खरिददर रु. ८७.४५ र बिक्रीदर रु. ८७.८३, क्यानेडियन डलरको खरिददर रु. ९६.६६ र बिक्रीदर रु. ९७.०७, तथा सिङ्गापुर डलरको खरिददर रु. १०४.५१ र बिक्रीदर रु. १०४.९६ निर्धारण गरिएको छ।

जापानी येन (१० यान): खरिददर रु. ९.४३, बिक्रीदर रु. ९.४७

चिनियाँ युआन: खरिददर रु. १९.२५, बिक्रीदर रु. १९.३३

साउदी अरेबियन रियाल: खरिददर रु. ३७.१३, बिक्रीदर रु. ३७.२९

कतारी रियाल: खरिददर रु. ३८.२१, बिक्रीदर रु. ३८.३७

युएई दिराम: खरिददर रु. ३७.९१, बिक्रीदर रु. ३८.०८

मलेसियन रिङ्गेट: खरिददर रु. ३१.५५, बिक्रीदर रु. ३१.६९

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर दैनिकरूपमा निर्धारण गर्दै आएको छ, जसले आयात-निर्यात तथा अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ।

प्रतिक्रिया