काठमाडौँ। बागमती प्रदेश सरकारले बैशाख २४ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
यही बैशाख २४ गते सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
बागमती प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनामा उल्लेख भए अनुसार सो दिन सम्पूर्ण बागमती प्रदेशभर बिदा दिने जनाइएको छ।
23 Baisakh 2082, Mangalbar 10:21 मा प्रकाशित
119
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar