काठमाडौँ। सगरमाथा लुम्बिनी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज (वैशाख १६ गते) मंगलबार अन्तिम दिन हो।
यस कम्पनीले साधारण सभा तथा लाभांश वितरणको लागि वैशाख १७ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, आजसम्म कायम सेयरधनीहरूले यस कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन्।
गत वर्षको नाफाबाट यस कम्पनीले १५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ। उक्त लाभांश पारित गर्न यसले वैशाख २८ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा रानीमहल बैंक्वेट प्रा.लि., ज्ञानेश्वर काठमाडौँमा बिहान १० बजे सुरू हुने जनाएको छ।
16 Baisakh 2082, Mangalbar 08:57 मा प्रकाशित
253
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar