काठमाडौँ। नेपाल इटा उद्योग महासंघ स्थापनाको १९ औँ वार्षिकोत्सव मनाइरहेको छ।
सो अवसरमा भक्तपुर इटा उद्योग व्यवसायी संघले शुक्रबार भक्तपुर जिल्लाका चार वटा अस्पतालहरू तथा एउटा आदर निकेट (बृद्धाश्रम) का बृद्धबृद्धाहरूलाई फलफूल वितरण गरेको छ।
जिल्ला स्थित भक्तपुर अस्पताल, सूर्यविनायक अस्पताल, चागुनारायण अस्पताल र ख्वप अस्पतालमा उपचाररत विरामीहरूलाई फलफूल तथा हर्लिक्स वितरण गरेको हो।
साथै, भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हा सिंहस्थित भक्तपुर आदर निकेतनका गरी करिब एक सय ७५ जना जेष्ठ नागरिकहरूलाई फलफूल वितरण गरेको संघले जनाएको छ।
15 Baisakh 2082, Sombar 09:41 मा प्रकाशित
300
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar